२४ भदौ २०८३, बुधबार | September 9, 2026

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। लगातार दोस्रो दिन मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार हुने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। सोमबार प्रतितोला २ लाख ८५ हजार…