१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागलुङमा बाढीमा बेपत्ता सापकोटाको शव भेटियो

बागलुङ । बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । बागलुङ नगरपालिका-४ बान्द्रे अढाइथरका सापकोटाको शव फेला परेसँगै बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । बिहीबार राती…