१५ माघ २०८२, बिहिबार | January 29, 2026

घन्किनै छाडे तीजमा मादल

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ किकुष्मा रोकाया मादल बजाउनमा सिपालु थिइन । तीजमा रमाइलो गर्दा वा देउसीभैलो खेल्दा उनको जिम्मा मादल बजाउने र गीत गाउने हुन्थ्यो । तीजको बेलामा सबै जम्मा भएर मादल बजाउँदै नाचगान गरेको उनलाई सम्झना आउँछ । तीज आउनभन्दा महिनादिन अघिदेखि नै महिला जम्मा भएर रमाइलो गरेको सम्झँदै उनी भन्छिन, “अब पहिलेको…