खजुरा । बाँकेको खजुरा स्थित वडा कार्यालयहरुको सर्वर नचलेपछि सेवाग्राहीहरुले सास्ती खेप्ने गरेका छन् । साउन महिनामा सामाजिक सुरक्षा भत्ताका लागि नविकरण गर्न आउने सेवाग्राहीहरुले सर्वर नचल्दा पटक पटक वडा कार्यालय धाउन बाध्य बनेका छन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ की धनकुमारी उपाध्यायले ५ दिन वडा कार्यालय कुरेपछि मात्र आफ्नो सामाजिक सुरक्षा भत्ताको…