१३ पुस २०८२, आइतबार | December 29, 2025

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठकमा समसमायिक राजनीतिक घटनाक्रमसँगै महासमितिको बैठकले पारित गरेका एजेण्डा कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ । पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि…