काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना पार्टी रिसाउँछन् की भनेर होइन , लोकतन्त्रलाई सही बाटोमा लैजाने हो भने जनता रिसाउँछन् की ? भन्न सक्नुपर्ने बताएका छन् । गृह जिल्ला दाङ पुगेका महासचिव पोखरेलले आज भएको पत्रकार सम्मेलमा बोल्दै तीन प्रतिशत भोट ल्याएर राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत…