११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक बोलाइयो

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ । संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक साउन १४ गते सोमबार बिहान साढे ११ बजे बस्नेगरी बोलाएको जानकारी दिएका छन् । यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय…