१६ माघ २०८२, शुक्रबार | January 31, 2026

बुटवलको बेलबास चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोकिदा छोराको मृत्यु, आमा गम्भीर घाइते

बुटवल । बुटवलको बेलबास चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका…