काठमाडौं । इङ्ल्याण्डलाई पराजित गर्दै युरोकप-२०२४ को उपाधि स्पेनले हात पारेको छ । सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि कब्जा गरेको हो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले एकरएक गोल गरे । स्पेनका विलियम्सले खेलको ४६ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई…