पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा तानसेन ६ का ४१ वर्षिय पदमबहादुर दर्लामी रहेका छन् । प्रहरीका अनुसार आज मध्यान्ह २ः४५ बजेको समयमा पाल्पा बगनासकाली १ रायडाँडा स्थित सिद्दार्थ राजमार्ग सडक खण्डमा घोरबन्दा देखी बर्तुङ तर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको…