काठमाडौं । उपाधिको प्रमुख दाबेदार भारत श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा श्रीलंका भारतसँग पराजित भएको यो दोस्रो पटक हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकासँग सोमबार लिग चरणमा भोगेको हारको बदला लिने अवसर थियो । जहाँ…