७ पुस २०८२, सोमबार | December 22, 2025

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका हुन् । मुख्यमन्त्री आचार्यले नेपालीहरूको…