बुटवल । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले नयाँ सरकार गठनको लागि पहल सुरू गरेको छ । एमालेले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रिया सुरू गरिएको जानकारी प्रदेश प्रमुखलाई बुझाएको छ । शुक्रबार एमालेका प्रमुख सचेतक तुलसी चौधरीले प्रदेश प्रमुखको कार्यालयलाई जानकारी पत्र बुझाएका हुन् । प्रदेश प्रमुख अमिक शेरचन भने…