काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। सत्ताको नेतृत्वबाट प्रमुख प्रतिपक्षमा पुगेपछि बसेको पार्टीको सचिवालय बैठकले साउन २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ४ दिनदेखि जारी बैठकले स्थायी समितिका एजेण्डा पनि तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पदाधिकारी बैठक आज सकिएको छ…