१७ माघ २०८२, शनिबार | January 31, 2026

पूर्वपश्चिम राजमार्गको बेलगाछि पुलमा क्षति

रौतहट । वर्षासंगै आएको पानीको भेलले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास भन्दा करीब २ किलोमीटर पश्चिमस्थित बेलगाछि पुल क्षति ग्रस्त हुँदा यातायात प्रभावित भएको छ । पूर्वपश्चिम महेद्र राजमार्ग अतर्गत टूटेश्वर महादेव जाने बाटो छेउ बेलगाछी पुल आज बिहान ३ बजे बाढीबाट  पूर्ण रूपले छती भएपछि  आवागमन प्रभावित भयेको हो । पुल क्षतिग्रस्त हुँदा पूर्व पश्चिम…