८ पुस २०८२, मंगलबार | December 24, 2025

सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ : मन्त्री गंगा श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले विपद् सुरक्षा संस्कृति निर्माणका लागि विद्यालयसँग समन्वय गरेर विपद् सुरक्षा संस्कृति सम्बन्धि कार्यक्रम सुरु गर्न लागेको बताएका छन् । आइतबार हेटौंडामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको स्वयंसेवक तालिम कार्यक्रमलाई…