विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै धारणा व्यक्त गरका छन् । नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे । उनले भने, “राजनीति पैसा कमाउनका लागि मात्रै गर्ने हो भन्ने कतिपयको सोचले विकृति बढेको छ,…