१० पुस २०८२, बिहिबार | December 25, 2025

कर्मचारीको आन्दोलनले संसद बैठक प्रभावित

काठमाडौं । संघीय संसदका कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कर्मचारीको लगातारको आन्दोलनका कारण आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अबेरगरि सुरु भएको छ । अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनु पर्ने लगायतका माग अघि सार्दै सङ्घीय संसदका कर्मचारीहरू १२ दिनदेखि आन्दोलनमा छन् । आज बिहान मात्र उनीहरुको माग सम्बोधनको विधि…