२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

महिला च्याम्पियन्स लिगमा पिएसजी पराजित, म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौं । महिला च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) पराजित भएको छ । इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड ले रोमाञ्चक खेलमा पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औं मिनेटमा युनाइटेडकी मेल्भिन मलार्ड ले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, पहिलो हाफको अतिरिक्त समयमा पिएसजीका लागि अल्गा कार्मोना ले गोल…