१ पुस २०८२, मंगलबार | December 17, 2025

विश्व इतिहासमा आजः भियतनाम युद्धदेखि अमेरिकामा एतिहासिक महिला प्रदर्शन

एजेन्सी । आज २१जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु सन् १९९८ को २१ जनवरीमा क्रिश्चियन धर्मगुरु पोप जोन पल द्धितीयले पहिलो पटक क्युबाको भ्रमण गरेका थिए । उनी क्युबा गर्ने पहिलो पोप हुन् ।…