२० मंसिर २०८२, शनिबार | December 7, 2025

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सबथोक गर्छौ : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा लामो समयदेखि चल्दै आएको हिंसात्मक संघर्ष अन्त्यका लागि आफ्नो देशले सैनिक कारवाहीबाहेक अन्य सबथोक गर्ने बताएका छन् । प्रधानमन्त्री खानले हालै न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वातमा पाकिस्तानले तालिवानलाई अमेरिका र अफगान सरकारसँग वार्ताको टेबलमा ल्याउन मेहनत गरेको बताए । आगामी दिनमा पाकिस्तानले अफगानिस्तानका जनताद्वारा चुनिएको सरकालाई मात्रै मान्यता दिने पनि…