काठमाडौं । भारतमा दैनिक बढ्दो रुपमा देखिएको कोरोना भाइरसको संक्रमितको दर पछिल्लो २४ घण्टामा केही घटेको छ । दैनिक चार लाख बढी संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार २८८ जनामा संक्रमित पुष्टि भएको छ । विहीबार (हिजो) ३ लाख ६२ हजारभन्दा बढी संक्रमित पुष्टि भएको थियो । विश्वमा कुल संक्रमित संख्याको…