२९ चैत्र २०८२, आइतबार | April 12, 2026

सबै अमेरिकी वयस्कले अप्रिल १९ बाट कोभिड विरुद्धको खोप लगाउन पाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि सो नयाँ घोषणा गरेका हुन् । यसअघि बाइडेनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए…