२० मंसिर २०८२, शनिबार | December 6, 2025

फेक न्यूजको विशाल फ्याक्ट्री भारत, जहाँ मृत प्राध्यापकमार्फत विश्वव्यापी दुष्प्रचार अभियान चलाइन्छ

भारत फेक न्यूज उत्पादनको विशाल फ्याक्टी हो भन्ने तथ्य पुनः प्रमाणित भएको छ । भारत सरकार र त्यसका एजेन्सीहरुले कसरी विश्वलाई नै भ्रमित बनाउँदै आफु अनुकुल न्यूजलाई विश्वव्यापी प्रसारण वितरण गर्छ भन्ने गम्भीर तथ्यलाई फेक न्यूजमाथि अनुसन्धान गरिएको हालैको एक रिपोर्टले प्रमाणित गरिदिएको छ । यूरोपीय यूनियनमा फेक न्यूजमा काम गर्ने एक संगठन ‘ईयू डिसइन्फोल्याब’ले…