१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

न्यूजिल्यान्डबाट चीनतर्फ गइरहेको कार्गो पानीजहाज दुर्घटनाग्रस्त, पाँच हजार ८०० गाई मरे

टोकियो । न्यूजिल्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् । जापानी तटीय सुरक्षा दलका अधिकारीहरुले सामुद्रिक आँधी तुफानका कारण “गल्फ लाइभस्टक १” नामको पानीजहाज बुधबार बिहान डुबेको बताएका छन् । उद्धारकर्ताहरुले पूर्वी चीन सागरको अमामी ओशिमा द्वीपको…