१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए । यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित…