१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चिनियाँ डाक्टरहरूद्वारा सञ्चार उपग्रहको सहयोगमा विश्वकै पहिलो अल्ट्रा-रिमोट सर्जरी सम्पन्न

बेइजिङ। बेइजिङ। चिनियाँ डाक्टरहरूले तिब्बतमा बस्ने कलेजो क्यान्सरका एक बिरामीमाथि विश्वकै पहिलो अल्ट्रा–रिमोट सर्जरी (शल्यक्रिया) सफलतापूर्वक सम्पन्न गरेका छन्। यो शल्यक्रिया चीनको सञ्चार उपग्रहको सहयोगमा सम्पन्न गरिएको हो। चीनको पिपुल्स लिबरेशन आर्मी जनरल अस्पतालका डाक्टरहरूले एपस्टार–६डी ब्रोडब्यान्ड उपग्रहको सहयोगमा तिब्बत, युनान र हाइनानका पाँच बिरामीको शल्यक्रिया गरेका हुन्। यी अपरेशनमा कलेजो, पित्त थैली र प्यान्क्रियाजका…