२९ चैत्र २०८२, आइतबार | April 12, 2026

दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले लिईन् शपथ, ५ सदस्सीय मन्त्रिमण्डल

काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले पद तथा गोपनियताको शपथ लिएकी छन् । उनले शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिए लगत्तै आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् । शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले ५ सदस्सीय मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।…