चीनको स्वशासित प्रदेश तिब्बत (Xizang)को विकास देखेर विदेशी पर्यटक र विज्ञहरु लोभिएका छन् । तिब्बतको ल्हासादेखि शिगात्से सम्मको रेल यात्राको क्रममा, विज्ञहरूको समूहले हालै तिब्बतको भ्रमण गरेको थियो । यसपछि उनीहरुले यहाँको विकासबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनीहरु यस क्षेत्रको उच्च गुणस्तर विकास देखेर छक्क परे । फ्रान्स, स्वीडेन, दक्षिण अफ्रिका र भारतलगायत…