२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस…