३० चैत्र २०८२, सोमबार | April 13, 2026

बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने

काठमाडौं । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । जसमा लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ ।  त्यस्तै ऋषि सुनकको…