८ पुस २०८२, मंगलबार | December 23, 2025

यसपालिको दशैंमा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला, १० लाखसम्मको छुट अफर

बुटवल । दशैं, तिहार तथा छठ पर्वको अवसरमा १० लाखसम्मको नगद छुट अफरसहित टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रालि र बुटवलका लागि आधिकारिक विक्रेता बालाजी अटो मोबाईल्सले ग्राण्ड एक्सचेन्ज अफर मेला आयोजना गरेको छ । कुनै पनि नयाँ टिभिएस सवारीको खरिदपछि हुने लक्की ड्रमा १० लाख तथा खरिद अघिको लक्कि…