१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक

नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल जिज्ञासुको सातौं कृति कविता संग्रह 'अग्निस्पन्दन' को विमोचन तथा 'विवस आमा' गीत सार्वजनिक गरिएको छ । कल्पना फाउन्डेसन नेपालको आयोजनामा आयोजित पुस्तक विमोचन तथा गीत सार्वजनिक कार्यक्रममा प्राध्यापक डा कृष्ण प्रसाद घिमिरे, कथाकार सनत रेग्मी, साहित्यकार हरि तिमिल्सिना, महानन्द ढकाल र लेखक नरेन्द्र जंग पिटरले…