२५ भदौ २०८३, बिहिबार | September 11, 2026

पत्रकार महासंघ बाँकेको अध्यक्षमा सत्ता गठबन्धनका नवीन गिरी बहुमत सहित विजयी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचनबाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नवीन गिरी बहुमत कार्यसमितिको सदस्यहरु सहित विजयी भएका छन् । शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनका उम्मेदवार प्रदीप वाग्लेलाई ४८ मतले पराजित गर्दै गिरी अध्यक्ष निर्वाचित भएका हुन् । नव निर्वाचित गिरी प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने…