८ चैत्र २०८२, आइतबार | March 23, 2026

अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधी न्यू होराइजन मावीलाई

न्यू होराइजन स्पोर्ट्स क्लबले आयोजना गरेको न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधी न्यू होराइजनले हात पारेको छ । ८ गतेबाट सुरु भएको प्रतियोगितामा न्यू होराइजनमावीले मणिमुकुन्द मावि पराजित गर्दै उपाधी हात पारेको हो । प्रतियोगितामा न्यू होराइजनमावीले मणिमुकुन्द माविलाई ३-०को सेटमा पराजित गरेको थियो । सो खेलमा होराइजन माविले २५-१५,…