नेपालगन्ज । नेपाल सरकारका उप–प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बाँकेको खजुरामा अलपत्र अवस्थामा रहेको १८ सय मिटर सडक तुरुन्त सम्पन्न गर्न सडक डिभिजनका प्रमुखलाई निर्देशन गरेका छन् । खजुरा गाँउपालिकाको जनप्रतिनिधिहरुसंगको छलफलमा जनप्रतिनिधिहरुले सडकको बेहालका बारेमा गुनासो गरेपछि मन्त्री श्रेष्ठले डिभिजन प्रमुखलाई तुरुन्त कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् । सरकारी…