२ चैत्र २०८२, सोमबार | March 17, 2026

ठेकेदारले काम गर्न ढिलासुस्ती गरेको भन्दै वडा अध्यक्षबाट निर्माण सामाग्री कब्जा

बुटवल । बुटवलको तामनगर–फर्साटिकर सडकखण्डमा कल्भट निर्माणमा ठेकेदारले ढिलासुस्ति गरेको भन्दै वडाध्यक्षले ठेकेदारको निर्माण सामाग्री(डोजर) कब्जामा लिएका छन् । सडक अलपत्र पारेर आवतजावतमै समस्या बनाएको भन्दै बुटवल उपमहानगर वडा नम्बर १५ का वडा अध्यक्ष शिव रानाले ठेकेदारको डोजर कब्जामा लिएका हुन् । पटक पटक समय सिमा भित्र काम गर्न आग्रह गर्दा पनि नमानेपछि एक्सनमा उत्रनुपरेको…