१७ जेष्ठ २०८३, आइतबार | June 1, 2026

बाँके क्षेत्र नम्बर ३ का एमाले चुनावी कमाण्डर डा. बाबुराम

खजुरा । नेकपा एमाले बाँकेको क्षेत्र नम्बर ३ मा ७८ वर्षिय निवर्तमान प्रदेशसभा सदस्य डा. बाबुराम गौतमको कमाण्डमा निर्वाचन कमिटी बनाएको छ । एमालेको बाँके क्षेत्र नं ३ को क्षेत्रीय कमिटीको आज सम्पन्न बैठकले डा. गौतमलाई चुनावी कमाण्डर बनाएको हो । डा. गौतम संयोजक रहेको कमिटीमा नन्द बिश्वकर्मा र पदम धिताल सह– संयोजक र करिम…