बुटवल । प्रदेश राजधानीका सबै गतिबिधि अस्थायी राजधानी बुटवलबाट संचालन भएपनि लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस भने संसदले तोकेको दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा मनाउन लागिएको स्थापना दिवस मनाउने तयारी पुरा भएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री…