बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वखोला-५ वीरकोट स्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पा बगनासकाली - १ गाप्टुङ घर भई हाल बुटवल…