काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि महाधिवेशन स्थलबाट रुंदै बाहिरिएका भनिएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल मार्फत केपी ओलीको प्यानलको पक्षमा मत मागेका छन् । उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल मार्फत अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन्…