४ पुस २०८२, शुक्रबार | December 19, 2025

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम नखुलेपछि चितवनको बाटो हुँदै जानेभएका छन् । रवि काठमाडौंदेखि भरतपुरसम्म जहाजबाट गएका छन् भने त्यहाँबाट गाडी चढेर भैरहवा जाने भएका छन्। उनी बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडान पर्खिरहेका थिए । मौसम प्रतिकूल बनेपछि उनले भरतपुरसम्म हवाई यात्रा गरी त्यसपछि स्थलमार्गबाट रुपन्देही पुग्ने निर्णय गरेका…