७ पुस २०८२, सोमबार | December 23, 2025

नेपालगन्ज मेडिकल कलेजबाट सरकारको निर्णय अवज्ञा, कर्मचारीहरु आन्दोलनमा

नेपालगन्ज । नेपाल सरकारले तोके अनुसारको सेवा सुबिधाको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले मेडिकल कलेज शिक्षण अस्पतालको कामकाज आधा दिन ठप्प पारेका छन् । बिभिन्न माग राखेर दोस्रो चरणको आन्दोलन सुरु गरेका कर्मचारीहरुले आजदेखि आधादिनका लागि ओपिडी सेवा बन्द गरेपछि मेडिकल कलेज अन्तर्गतका शिक्षण अस्पतालका कामकाज ठप्प भएका हुन् । नेपाल सरकार स्वास्थ्य तथा…