६ पुस २०८२, आइतबार | December 21, 2025

जनप्रतिनिधिले तलव पाउने सिस्टम आफैमा ठिक होइन : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू खर्च कटौती गर्नेगरी भावी योजना निर्माण गरिनुपर्ने बताएका छन् । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले लुम्बिनी प्रदेशमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले चालू खर्च कटौती गर्नेगरी दिर्घकालिन योजना अघि सार्नुपर्ने सुझाव दिए । आयोजनाको नामा खोलिने छुट्टै कार्यालयले चालू खर्च बढाएको, वर्गीय रुपमा सामाजिक…