२९ मंसिर २०८२, सोमबार | December 16, 2025

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्यानल सहित प्रतिस्पर्धा हुने भएको छ । सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका छन् भने वर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले पहिलो पटक अध्यक्ष पदमा उम्मेदवारी…