काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज भएको छ । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई थुनामुक्त गर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज भएको हो । गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजन प्रसाईंले…