१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पूर्व उपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रको उपाध्यक्ष बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई एउटै निर्णयबाट केन्द्रीय सदस्य र स्थायी समिति सदस्य सहित उपाध्यक्षको जिम्मेवारी दिएको माओवादी स्रोतले जनाएको छ । उपराष्ट्रपतिको कार्यकाल समिए लगत्तै पासाङले राजनीतिमा आउन चाहेका थिए । यसअघि गत माघमै पासाङले पार्टी कार्यक्रममा सहभागी भएर राजनीतिमा औपचारिक…