३ पुस २०८२, बिहिबार | December 18, 2025

गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका-९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच-छ लाखसम्म आम्दानी गर्छन । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गरेका छन । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको…