१६ बैशाख २०८३, बुधबार | April 29, 2026

प्रधानमन्त्री ओली थाइल्यान्डमा, उपप्रधानमन्त्रीले गरे स्वागत

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६:१५ बजे बैंकक पुगेका हुन । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा उनी आज थाइल्यान्डको राजधानी बैंकक पुगेका हुन् । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको…