२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कार्तिक शुक्ल पूर्णिमा : चर्तुमास व्रत विधिवत् समापन

काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि विधिवत् सुरु भएको चतुर्मास व्रत आजदेखि समापन भएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घर घरमा विशेष रूपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवं कार्तिक स्नान गर्ने वैदिक सनातन हिन्दूधर्मावलम्बीले कार्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन् । यस अवधिमा कुनै…